नर्वेमा रहेका नेपाली सुरक्षित

काठमाडौं । कोरोनाभाइरसले विश्वव्यापी महामारीको रुप धारण गरिरहदाँ गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेले सजकताका लागि आग्रह गरेको छ । संघको बुधबार बसेको बैठकले नर्वेमा रहेका नेपालीमा कोरोनाको संक्रमण अहिलेसम्म नदेखिएको जनाउँदै अझै पनि सतर्कता अपनाउन अनुरोध समेत गरेको छ । बुधबार विज्ञप्ति जारी गर्दै संघले अफ्ठेरो परेको अवस्थामा फोनबाट पनि जाकारी लिन सकिने र इमेलबाट … Continue reading नर्वेमा रहेका नेपाली सुरक्षित